मुख्य समाचार

  • तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन
  • काठमाडौं । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन भएको छ । ९ गते पुनः छलफलमा बस्ने सहमति गर्दै उनीहरू बैठकबाट उठेका छन् ।

  • यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गर्दे
  • काठमाण्डौँ, । कात्तिक कृष्णपक्षका दिन आज कुकुर पूजा गर्दै मनाईँदैछ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रुपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको पौराणिक कथन अनुसार कुकुरको पूजा गर्ने परम्परा रहेको छ ।

राजनीति

  • तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन
  • काठमाडौं । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन भएको छ । ९ गते पुनः छलफलमा बस्ने सहमति गर्दै उनीहरू बैठकबाट उठेका छन् ।

  • तीनदलीय बैठक गोकर्ण रिसोर्टमा बस्दै
  • काठमाण्डौँ,  । दलहरुका बीचमा सहमति खोज्ने प्रयास आजसम्म असफल बनिरहेका बेला आजको बैठकलाई निर्णयक बनाउन कोशिस गन र बैठक सफल नभएको अवस्थामा प्रक्रियामै गएर संविधान जारी गर्ने पक्षमा नेपाली कांग्रेस र एमाले रहेको जानकारी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दिएका छन् ।

    अर्थ

  • तीन उद्योगबाट करिव रु आठ करोड जरिवाना
  • रौतहट ।  जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका एक हजार १५९ बिघा नौ कट्ठामा लगाइएको धानबाली उद्योगको दूषित रसायनबाट क्षति भएको भन्दै तीन उद्योगबाट करिव रु आठ करोड २२ लाख क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।

  • तिहारको आगमनसंगै माला भित्रीन थाल्यो
  • काठमाडौं । यो तिहारका लागि भारतबाट सयपत्री फूलका साढे २ लाख माला ल्याइने भएको छ । करिब १ करोड थुँगाबाट बनेका सो परिणाम बराबरका माला भित्र्याउन लागिएको नेपाल फ्लोरिकल्चर्स एसोसिएसन फ्यानका उपाध्यक्ष कुमार कसजूले जानकारी दिए ।

    खेलकुद

  • सुजन स्मृति सिक्स ए साईट फुटबल जारी नटासा र प्यान सेमिफाईनलमा
  • काठमाडौं । नयाँ वजार टाउन प्लानिङ सामाजिक संघ(नटासा) र परिर्वतन अभियान नेपाल(प्यान) आठौं सुजन स्मृति सिक्स ए साईट फुटबल प्रतियोगितामा सेमिफाईनलमा प्रबेश गरेका छन् । सामाज कल्याण खेलकुद केन्द्र (क्लब)को आयोजनामा भएको पहिलो क्वाटर फाईनल खेलमा बिदेशी खेलाडी सली–फुको ह्याट्रिकको मद्दतमा नटासाले दि एक्सेल्सीयर स्कुललाई ३–० ले हरायो ।

  • स्वारेज अर्को साता मैदानमा उत्रन तयारः प्रशिक्षक
  • मेड्रिड, । बार्सिलोनाका प्रशिक्षक लुईस इन्रिकले आगामी साता हुने खेलका लागी लुईस स्वारेज पुर्ण रुपमा तयार भएको बताएका छन् । यसै सिजनमा मात्रै बार्सिलोनामा अनुबन्ध भएका  स्वारेजले आगामी साता पहिलो खेलमा रियल मेड्रिड विरुद्ध भिडदैछन् ।

    सम्पादकीय

  • पिटिए हस्ताक्षर
  • नेपालको ऊर्जा व्यापारका लागि  महत्वपूर्ण मानिएको मात्र होइन, भारतका नया“ प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नेपाली जनताले समेत धेरै चासोको साथ हेरेको ऊर्जा व्यापार सम्झौताले सार्थक रूप लिएको छ ।  नेपाल र भारतबीच केही समयअघि सम्पन्न विद्युत् व्यापार सम्झौता (पिटिए)मा मगलबार  अन्तिम हस्ताक्षर सम्पन्न  भएपछि नेपालले ऊर्जा विकासका क्षेत्रमा फड्को मार्ने विश्वास गरिएको छ ।

  • सोरठी जोगाऔ
  • नेपाली परम्परागत मौलिकताको रक्षा गर्ने कुरामा पछिल्ला दिनमा राज्यको जिम्मेवारी भूमिका देखिएको छैन । जसले नेपाली जनमानसलाई इतिहासका धेरै गौरवबाट वञ्चित गरेको  छ । आजका दिनमा पनि नेपाली मौलिक लोकलयमा आधारित सोरठी गीत बूढापाकामै सीमित छ । 

    अन्तराष्ट्रिय
  • इबोलासँगको संघर्षमा पराजित हुने त्रास
  • जेनेभा । हाल फैलिरहेको इबोलाको महामारी तथा यात्राका विषयमा विश्वव्यापी रूपमा देखिएको त्रासबीच संयुक्त राष्ट्रसंघले यस रोगसँगको संघर्षमा थप रकम उपलब्ध गराउने बचन दिएको छ भने विश्व बंैकले यस रोगका विषाणुसँगको संघर्षमा पराजित हुनसकिने चिन्ता व्यक्त गरेको छ । 

    राष्ट्रिय

  • यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गर्दे

    काठमाण्डौँ, । कात्तिक कृष्णपक्षका दिन आज कुकुर पूजा गर्दै मनाईँदैछ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रुपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको पौराणिक कथन अनुसार कुकुरको पूजा गर्ने परम्परा रहेको छ ।

  • आजदेखि हिन्दूहरुको दोश्रो ठूलो चाड तिहार सुरू

    काठमाडौं । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा,

  • भक्तपुरमा रगतको चरम अभाव

    भक्तपुर, । रगतको जस्तोसुकै अभावमा पनि देशको विभिन्न अस्पतालमा मागअनुसारको रगत पठाउँदै आएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र भक्तपुरमा यतिखेर रगतको चरम अभाव सृजना भएको छ ।

  • कला

    • युवती तथा महिलालाई सेक्सी देखाउने ‘जिन्स पाइन्ट’

      काठमाडौं । सुन्दर र सेक्सी हुन चाहने युवती तथा महिलाका लागि खुसीको खबर छ । अब ‘स्लिम एण्ड लिफ्ट’ ब्रान्डको लेडिज जिन्स पाइन्ट नेपाली बजारमा पनि पाइने भएको छ ।

    • ‘हामी युवाले नगरे कसले गर्छ ?’

      काठमाडौं । ‘समाजसेवा’ प्रतिको बुझाइ र परिभाषामा परिवर्तन हुँदै गएको छ । केही वर्षअघिसम्म ‘रिटार्यड लाइफ’ मा आएर मात्रै धन र मन हुनेहरु समाजसेवा गर्छन् भन्ने थियो । तर, अहिले कलिला हातहरु पनि समाजसेवामा लम्किन थालेका छन् । 

    • सहिमाको ‘तिम्रो साथ पाए...’

      काठमाडौ,। गायिका सहिमा श्रेष्ठले आफ्नो तेस्रो एल्बम ‘साहिमाको शृंगार’ मा समेटिएको ‘तिम्रो साथ पाए...’ गीतको म्युजिक भिडियो रिलिज गरेकी छन् । युवराज गुरुङको शब्द तथा महेश खड्काको संगीत रहेको उक्त गीतको भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् ।

    Nepal Pukar

    अन्तर्वार्ता/विचार

    जहाँ धर्म त्यहाँ शान्ति

    शिव बहादुर बस्नेत
    धर्म भनेकै शक्ति हो, धर्म भनेकै भक्ति हे र संसारमा धर्म भन्दा ठूलो कुरा केहि छैन धर्म भनेको फल्दैन फुल्दैन । यो आपूmमै अनुभव, अनुभूति भएपछि थाहा पाउने कुरो हो । यो ब्यक्तिको आचरणबाट प्रष्टिन्छ ।


    Kathmandu, Nepal Local Weather